२ कार्तिक २०८३, सोमबार

द फ्लीक मोडलको बिजेता बने दीपेन्द्र सोनाम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानी काठमाडौंमा हालै सम्पन्न भएको द फ्लीक मोडल प्रतियोगितामा दीपेन्द्र सोनाम बिजेता बन्न सफल भएका छन् ।

उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै बिजेताको ट्रफी उचाल्न सफल भएका हुन् । ट्रफीको साथमा उनले नगदलगायत अन्य उपहार समेत जितेका छन् ।

सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंलाइ कर्मथलो बनाउँदै आएका उनले दर्जनौँ म्यूजिक भिडियो र चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

भबिष्यमा अन्तर्राष्ट्रिय क्षेत्र हुने मोडलिङ प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्ने सोच बनाएका सोनाम युवा व्यवसायी र गायक समेत हुन् ।