२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति यादवले गुँड सारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Baran-Yadav
काठमाडौं, २२ वैशाख । भूकम्प आएपछि चौरमा पालमूनि बस्दै आएका राष्ट्रपति रामवरण यादव शुक्रबार साँझदेखि शीतल निवास परिसरकै सभाहलमा सरेका छन् ।

राष्ट्रपति कार्यालय भने चौरमा रहेको पालबाट संचालन हुँदै आएको छ ।

राष्ट्रपति भवनको माथिल्लो तल्ला चर्केपछि यादवको बसोबासको व्यवस्था नयाँ हलमा गरिएको हो ।

नयाँ भवन एयर कन्डिसनसहितको रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

कृष्णशमशेर राणाले ७० वर्षअघि निमार्ण गरेको शीतलनिवास भूकम्पपछि चर्किएको छ ।