४ कार्तिक २०८३, बुधबार

पाल्पामा पनि मनाइयो बुद्धजयन्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Buddha-palpa-1 (3)

– सुशिल नेपाल
पाल्पा, २१ वैशाख । २५५९ औँ बुद्धजयन्ती पाल्पामा पनि मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पुर्णिमाको दिन बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको यो दिनलाई दिवसको रुपमा मनाउने गरिन्छ ।

इसापुर्व ५६३ अर्थात आजभन्दा २५५९ बर्ष पहिले बैशाख शुक्ल पुर्णिमाको दिन भगवान गौतम बुद्धको जन्म भएको थियो । आजको दिन सरकारले सार्वजनिक विदा समेत दिने गरेका छ ।

बुद्धजयन्तीको अवसरमा पाल्पाको तानसेनमा पनि बुद्धको मुर्ति सहितको र्‍याली बजारका बिभिन्न भागको परिक्रमा गराईएको छ । तानसेनको टक्सारटोलबाट निकालिएको र्‍याली बजारका बिभिन्न भागको परिक्रमा गराइएको थियो ।

Buddha-palpa Buddha-palpa-1 (1) Buddha-palpa-1 (2)