२ कार्तिक २०८३, सोमबार

सुनितामी परियारको तीज गीत ‘पिया राजै’ सार्वजनिक (भिडियो)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनितामी परियारको तीज गीत ‘पिया राजै’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तेजु सुनामको शब्द रहेको गीतमा संगीत सुनिातमीले नै गरेकी छन् भने म्युजिक एरेन्ज कृष्ण बिक भान्जाले गरेका छन् ।

त्यस्तै, भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् भने अन्जली अधिकारी, सुनिातमी तथा तेजुलगायतको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन नविन भट्टले गरेका छन् ।