२ कार्तिक २०८३, सोमबार

भूकम्पका कारण लडेर गुर्भ तुहिने समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । मकवानपुरको फाफरबारी १ लक्कनाकी सरस्वति दर्लामी एक साताअघिको महाभूकम्पबाट जोगिन भाग्ने क्रममा लडिन् ।

उनको पेटमा ८ महिनाको गर्भ थियो । भागेर आफ्नो ज्यान जोगाइन तर गर्भको शिशु बचाउन सकिनन् ।

अहिले उनको ज्यान जोखिममा छन । उनलाई बुधबार हेटौडा अस्पतालमा उपचारका लागि ल्याइएकोमा मृत शिशु निकालिएको थियो ।

तर उक्त रक्तस्रावका कारण उपचार हुन नसकेपछि उनलाई भरतपुर रिफर गरिएको कान्तिपुर दैनिकले छापेको छ ।