भूकम्पले क्षतविक्षत बनेको हिसिला जन्मेको माइती घरको अवलोकन गर्दै चिन्तामा बाबुराम । भूकम्पले घरबाँस सबै लगेर उठीबास भएका गोरखाबासी राहतका लागि तछाड मछाड गर्दै साथै राहत नपाउने चिन्तामा । भूकम्पछि भत्किएका गोरखाका गाउँहरु, डाँडाँ पाखामा रहेका घरहरु । तस्वीर : नरेश केसी/गोरखा

प्रतिक्रिया