
काठमाडौँ, २४ असार । सरकारले फिर्ता लिन लागेको नागरिकता सम्बन्धी विधेयक अघि बढाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नागरिकता विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जनाएका छन् ।
यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।















प्रतिक्रिया