१ कार्तिक २०८३, आइतबार

बलात्कार आरोपमा नेकपा एसका नेता पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । नेकपा (एस) निकट युवा संघका सचिवालय सदस्य टीकाराम नेपाली बलात्कार आरोपमा पक्राउ परेका छन् ।

उनलाई प्रहरीले ठमेलको होटल एक्सेसबाट पक्राउ गरेको हो । प्रेमिकासँग कैयन रात बिताएर विवाह गर्न आनाकानी गरेको आरोप उनीमाथि छन् ।

युवतीले आफूलाई योन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई फोन गरेपछि उनी पक्राउ गरेका हुन् ।

नेपाली एकीकृत समाजवादीको धादिङ जिल्ला कमिटीका सदस्य पनि हुन् ।