१ कार्तिक २०८३, आइतबार

एमालेका नेताहरु दुर्घटनामा परी घाइते

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । एमाले नेताहरु दुर्घटनामा परेर घाइते भएका छन्। एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ को बिस्तारित बैठकमा भाग लिन जाने क्रममा नेताहरु सिन्धुलीको भिमानमा दुर्घटनामा परेका हुन्।

दुर्घटजनामा पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देवराज राई छन्। खतरामुक्त रहेका उनीहरुलाई प्राथामिक उपचारपछि काठमाडौँ ल्याउने काम भइरहेको छ।