१ कार्तिक २०८३, आइतबार

गोली प्रहारपछि जापानका पूर्वप्रधानमन्त्री आबेको अवस्था कस्तो छ ? (तस्वीरसहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा शहरमा आयोजित एक चुनावी कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका हुन् ।

समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए । उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । उनका आक्रमणकारी हिरासतमा रहेको बताइन्छ ।

टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा रहेको बताएका छन् । –एनएचके/रोयटर्स