
झापा, २२ असार । झापामा दुई वटा हात्ती मृत फेला परेका छन् ।
पाँच दिनको अवधिमा दुई हात्ती मृत भेटिएका हुन् ।
बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा असार १५ गते हात्ती मृत भेटिएको थियो । वुधबार अर्जुनधारा नगरपालिका–५ को दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ ।
दुवै हात्तीको मृत्युको कारण खुलेको छैन ।















प्रतिक्रिया