१ कार्तिक २०८३, आइतबार

नागरिकता विधेयक संसदबाट फिर्ता गर्ने सरकारको निर्णय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २१ असार । सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिएका छन् ।