
काठमाडौँ, १८ असार । नेपाली कांग्रेसका चर्चित नेताहरुसहित दुई दर्जन बढी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
कांग्रेसका बागलुङ जिल्ला कार्य समितिका पूर्वसचिव नवराज शर्माको नेतृत्वमा दुई दर्जन बढी एमाले प्रवेश गरेका हुन् ।
उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर पार्टी प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसकी नेतृ मञ्जु चालिसे, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेती लगायत रहेका छन् ।
हेर्नुस् तस्वीरहरुः
















प्रतिक्रिया