१ कार्तिक २०८३, आइतबार

एमाले महासचिव पोखरेल मंगलबार बझाङ जाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शंकर पोखरेल

काठमाडौँ, १८ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल असार २१ गते शनिबार बझाङ जाने भएका छन् ।

पोखरेल बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन त्यस तर्फ जान लागेका एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जनाएका छन् ।