
काठमाडौँ, १७ असार । काठमाडौँ उपत्यकामा हालसम्म १७ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार थप तीन जनामा हैजा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१२ जना पुरुष र ५ जना महिलामा हैजा देखिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन् ।
जसमा ५ जनाको उपचार भइरहेको अधिकारीले जनाएका छन् ।















प्रतिक्रिया