१ कार्तिक २०८३, आइतबार

जनक शिक्षाका प्रबन्ध निर्देशक झालाई कालोमोसो दलियो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

शुक्रबार नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले झालाई कालोमोसो दलेका हुन् ।

झालाई पुस्तक छपाइमा लापरबाही गरेको भन्दै कालोमोसो दलेको केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जनाएका छन् ।

राजधानीसहित देशका विभिन्न विद्यालयहरुमा पाठ्यपुस्तकको चरम अभाव भएको भन्दै झालाई कालोमोसो दलिएको शाहीले बताए ।