१ कार्तिक २०८३, आइतबार

कांग्रेसमा भाँडभैलो, कोइराला पक्षको बैठक सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । नेपाली काँग्रेस नेता शेखर कोइराला समूहको बैठक सुरु भएको छ ।

बैठक दिउँसो २ बजे बस्ने भनिए पनि बिहीबार निकै ढिलो गरी सुरु भएको हो ।

बत्तीसपुतलीमा जारी बैठकमा शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, सञ्जय गौतम, सरिता प्रसाई गोविन्द पोखरेल, नेताहरू चन्द भण्डारी, रामकृष्ण यादव, किरण यादव, रंजित कर्ण भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य जगदीशनरसिंह केसी लगायत उपस्थित रहेका छन् ।