१ कार्तिक २०८३, आइतबार

शेयर बजारमा उछाल, एकै दिन ७४ अंकले बढ्यो नेप्से

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । शेयर बजारमा उछाल आएको छ ।

वुधबार ४१ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार एकै दिन ७४ अंकले बढेको छ ।

बिहीबार ७४.९३ अंकले बढ्दै नेप्से २०३७.६४ अंकमा पुगेको हो ।

आज सबै कम्पनीमा हरियाली छाएको छ ।

आजको दिनमा विभिन्न कम्पनीका करिब ७३ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।