मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

दैनिक नेपाल २०७९ असार १६ गते १२:१९

काठमाडौँ, १६ असार । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ ।

यसैगरी, चाँदीको मूल्य आज १ हजार २३५ रुपैयाँ छ । चाँदीको मूल्य हिजो बुधबार पनि घटेको थियो ।

प्रतिक्रिया
सम्बन्धित