१ कार्तिक २०८३, आइतबार

संघ र प्रदेशका निर्वाचन मंसिरभित्रै हुन्छः निर्वाचन आयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । निर्वाचन आयोगले संसदीय र प्रदेशको निर्वाचन मंसिरभित्रै हुने जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मंसिर र कात्तिक भित्रै संघीय र प्रादेशिक निर्वाचन गराउने आयोगको दायित्व रहेको बताए । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको समीक्षाका क्रममा थपलियाले यस्तो बताएका हुन् ।

थपलियाले सुरक्षाका कारण मतगणनामा तारबार लगाउनुपर्ने बाध्यता हुनु दुःखद रहेको बताए ।