
काठमाडौ, १५ असार । अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव झन् बढेको छ ।
कोशीमा १ लाख ५० क्युसेक माथि पुगेपछि खतरा मानिन्छ भने आज १ लाख ८१ हजार ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अहिले ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ ।















प्रतिक्रिया