१ कार्तिक २०८३, आइतबार

पशुपति परिसरमा नवजात शिशुको शव फेला

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १५ असार । काठमाडौँको गौशालास्थित पशुपति मन्दिर परिसरमा नवजात शिशुको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले शिशुको शव पशुपतिको शौचालयको नजिकमा भेटिएको जनाएको छ ।

शव केही दिनअघि गाडेको र बुधवार उत्रेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।