
काठमाडौँ, १५ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक हजार ६२० जनामा गरिएको नमुना परीक्षणमा ६२ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हाल देशभर सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।















प्रतिक्रिया