
काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिकाको फोहोर ढुवानी दुई दिन नहुने भएको छ ।
महानगरका अनुसार बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार फोहोरको ढुवानी रोकिने भएको हो ।
वर्षाका कारण बाटो बिग्रिएकाले फोहोरको ढुवानी हुन समय लागेको हो ।















प्रतिक्रिया