१ कार्तिक २०८३, आइतबार

पूर्वआईजीपी खनाल सक्रिय राजनीतिमा, चुनाव लड्ने घोषणा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । पूर्वआईजीपी सर्वेन्द्र खनाल सक्रियमा आएका छन् ।

प्रहरीका रुपमा पृथक परिचय बनाएका खनालले आगामी संसदीय निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन् । एक अन्तर्वार्तामा खनालले निर्वाचन लड्ने बताएका हुन् ।

उनी स्वतन्त्र निर्वाचन लड्लान् वा राजनीतिक दलबाट आउलान् विषय भने सबैको चासोको विषय रहेको छ ।

प्रहरीमा अनुसन्धान तथा समाज गरेका कार्यबाट लोकप्रीयता कमाएका खनालको राजीनितक यात्रा कस्तो बन्छ भने आम चर्चाको विषय भएको छ ।