१ कार्तिक २०८३, आइतबार

नयाँ पार्टी घोषणा गर्दै वामदेव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । वामदेव गौतमले मंगलवार नयाँ पार्टी घोषणा गर्दैछन् ।

नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले सो अभियानलाई नै नयाँ पार्टी बनाउन लागेका हुन् । पार्टीमा ६९ केन्द्रीय सदस्य रहने छन् । पार्टी संयोजक गौतम रहनेछन् । यो पार्टीले कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने विषयमा जोड दिने अभियानले जनाएको छ ।

आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरिनेछ ।