१ कार्तिक २०८३, आइतबार

घूसकाण्डमा मुछिएका न्यायाधीश कोइराला निलम्बित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । घूसकाण्डमा मुछिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन् ।

इच्छाराज तामाङको मुद्दाको विषयमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घूयसको डिल गरेको अडियो सार्वजनिक भएपछि न्याय परिषदले उनलाई निलम्बन गरेको हो ।

परिषदको बैठकले कोराइलाको छानबिनका लागि समिति गठन गरेसँगै कोइराला निलम्बनमा परेका हुन् ।

छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।

यस्तो छ न्यायपरिषदको सूचनाः