१ कार्तिक २०८३, आइतबार

आईजीपी बढुवाविरुद्धको रिटको सुनुवाइ १९ असारमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा असार १९ गते सुनुवाई हुने भएको छ ।

सोमबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्द हेर्दाहेर्दैमा राखेर अर्को सुनुवाइ १९ असारमा तोकेको छ ।

आफूभन्दा कनिष्ठलाई नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दिएका थिए ।

२० साउनसम्ममा पोखरेलको पक्षमा आदेश नआए उनले अवकाश पाउनेछन् ।