१ कार्तिक २०८३, आइतबार

शेयर बजारमा टिकेन खुशी, २३ अंकले घट्यो नेप्से

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । साताको पहिलो दिन आइतबार ९४ अंकले बढेको शेयर बजारको खुशी एक दिन पनि टिकेन ।

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले घटेको छ ।

आजको दिन २३.८५ अंकले घट्दै नेप्से १९३३.१३ मा झरेको छ । त्यस्तै आज केही कम्पनीले कमाएका छन् भने धेरैले गुमाएका छन् ।

विभिन्न कम्पनीका ५६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड बढीको कारोबार भएको छ ।