१ कार्तिक २०८३, आइतबार

भारतको हाटबजार पुगेका दाङका दुई युवतीलाई जङ्गलमा डोरीले बाँधेर बलात्कार

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १३ असार। नेपाली दुई युवती भारतको जंगलमा बलात्कृत भएका छन् ।

आइतवार बिहान ११ बजे भारतको बलरामपुर जिल्लाको मनिपुर बजार क्षेत्रमा रासन किन्न गएका राजपुर गाउँपालिका वडा नम्बर ६ निवासी दुई नेपालीलाई केही भारतीय युवाको समूहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रको दशगजादेखि करिब चार किलोमिटरको भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएको दाङ प्रहरी कार्यालयले जनाएको छ ।थप विवरण आउन बाँकी छ ।