
काठमाडौँ, १२ असार । शहरी विकासमन्त्री रामकुमारी झाँक्री भावुक हुँदै विदा भएकी छन् ।
आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिइन् ।
उदास रुपमा प्रस्तुत भएकी उनको मुस्कान हराएको थियो ।
बोल्ने क्रममा उनी लामो समयसम्म कागजमा घोत्लिँदै झोक्राएकी थिइन् । नेपकिनले पटक पटक आँखा पुछेकी थिइन् भने गाजल पनि लतपतिएको थियो ।
हेर्नुस् तस्वीरः

















प्रतिक्रिया