२ कार्तिक २०८३, सोमबार

माण्डवी त्रिपाठीको स्वरमा गजल गीत ‘सराबले नि छुन्न रैछ’ सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका माण्डवी त्रिपाठीको स्वरमा नेपाली गजल गीत ‘सराबले नि छुन्न रैछ’ सार्वजनिक गरिएको छ ।

विपिन आचार्यले संगीत भरेको गीतमा प्रवल विष्टको शब्द रचना रहेको छ भने आचार्य स्वयम्को एरेञ्जमा गीत तयार पारिएको हो ।

विजय रुम्बा लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा माण्डवी त्रिपाठी र विपिन आचार्य स्वयम्ले मोडलिङ गरेका छन् भने कोरियोग्राफी पनि लामाले नै गरेका छन् । बिनुप सुनुवारले म्युजिक भियिो छायाँकन गरेका हुन् ।