
काठमाडौँ, १० असार । शेयर बजारमा १३ अंकको वृद्धि भएको छ ।
साताको अन्तिम दिन शुक्रबार १३.७८ अंकले बढ्दै नेप्से १८६२.०६ बिन्दुमा पुगेका छ ।
साताभरी निरन्तर घटेको नेप्से शुक्रबार १३ अंकले बढेको हो । आजको दिनमा सवा अर्बको कारोबार भएको छ ।
विभिन्न कम्पनीका ३५ लाख बढी शेयर कित्ता किनबेच हुँदा एक अर्ब १५ करोड बढीको कारोबार भएको हो ।















प्रतिक्रिया