१ कार्तिक २०८३, आइतबार

रोनाल्डो भित्र्याउने योजनामा बायर्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने योजना बनाएको छ ।​ बायर्नले आफ्नो मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्कीको विकल्पमा ३६ वर्षीय रोनाल्डोलाई अनुबन्ध गर्ने योजना अघि सारेको हो ।

बायर्नले इंग्लिस क्लब लिभरपुलबाट सादियो मानेलाई अनुबन्ध गरिसकेको छ । बायर्न आफ्नो आक्रमण अझै बलियो बनाउन चाहन्छ । जर्मन पत्रिका एएसको अनुसार बायर्नले पोर्चुगिज स्टारलाई लोभ्याउने प्रयास गरिरहेको छ ।