
काठमाडौँ, ९ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनबाट निर्वाचन जितिन्छ भन्ने सोच्न नहुने बताएका छन् ।
बिहीबार ललितपुरमा आफ्ना पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने क्रममा उनले गठबन्धनबाट आफ्नो पार्टीलाई फाइदा नभएको टिप्पणी गरेका हुन् ।
उनले माओवादी देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बन्ने दाबी गरे ।
त्यस्तै, उनले माओवादी देशको दोस्रो र बामपन्थीको पहिलो पार्टी बने आफ्नै हातमा देशको बागडोर आउने पनि दावी गरे ।
उनले एउटा न एउटा पार्टीसँग मिलेरै गए मात्रै माओवादीले जित्ने दावी गरे ।















प्रतिक्रिया