२ कार्तिक २०८३, सोमबार

भित्री वस्त्र च्यातिएको अवस्थामा बुढानिलकण्ठमा महिलाको शव फेला, एक पक्राउ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ९ असार । काठमाडौँको बूढानीलकण्ठमा एक जना महिला मृत अवस्थामा भेटिएकी छन् ।

बूढानीलकण्ठ नगरपालिका– ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर–८ स्थित भंगालमा मृत अवस्था भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको मैनालीले बताएका छन् ।