
काठमाडौँ, ८ असार । सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव राखेका छन् ।
वुधबार बालुवाटारमा बसेको बैठकमा देउवाले नागरिकता विधेयक विधेयक अघि बढाउने प्रस्ताव राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । यसको केही प्रक्रियाहरु छ, त्यो पूरा गरेर चाँडै पेश हुन्छ ।’















प्रतिक्रिया