
पोखरा, ८ असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
मेयर धनराज आचार्यले आगामी २ वर्षभित्र मुख्य सहरी क्षेत्रका टेलिफोन र अन्य तार हटाएर भूमिगत बनाउने घोषणासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
वुधबार भएको ११ नगरसभामा मेयर आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठः















प्रतिक्रिया