
काठमाडौँ, ८ असार । सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएकोे छ ।
गठबन्धनमा विवाद बढिरहेका बेला हुन लागेको बैठकले विशेषगरी मन्त्री हेरफेरका विषयमा छलफल हुने बुझिएको छ ।















प्रतिक्रिया