२ कार्तिक २०८३, सोमबार

स्वास्थ्य कार्यालय हुम्लाको गेटनजिकै भेटियो शंकास्पद वस्तु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेटनजिकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो । कृषक सोनाम लामाले खेत जोत्ने क्रममा उक्त वस्तु भेटेपछि प्रहरीलाई खबर गरेका छन् ।

भेटिएको शंकास्पद वस्तु पाइप बम रहेको स्थानीले बताए पनि जिल्ला प्रहरी कार्यालय हुम्लाले शंकास्पद वस्तु रहेको जनाएको छ ।