२ कार्तिक २०८३, सोमबार

टेकु अस्पतालमा थप २ जनामा हैजा संक्रमणको पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । नेपालमा थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत सानेपा र सिन्धुपाल्चोकमा बस्ने दुई जनामा हैजा पुष्टि भएको जनाइएको छ ।

सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् ।

यसअघि पनि दुई जनामा टेकु अस्पतालमै उपचाररतमा हैजा देखिएको थियो ।