
काठमाडौँ, ७ असार । दुबहीको राजपरिवारका सदस्य शेख मोहम्मद मुक्ताम जुमा बलमुक्तामले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिटाचार भेटवार्ता गरेका छन् ।
तीन दिने नेपाल भ्रमणमा रहेका जुमाले मंगलबार ओलीलाई बालकोटस्थित निवासमै पुगेर भेट गरेका हुन् ।
फोटोफिचर:
















प्रतिक्रिया