५ कार्तिक २०८३, बिहिबार

शिवालयमा युवा रेडक्रस सर्कल पुनर्गठन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ असार । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ ।

सर्कलको अध्यक्षमा विदुर अधिकारी, उपाध्यक्षमा दिवस ओझा, सचिवमा एञ्जल गुरुङ, कोषाध्यक्षमा रञ्जिता ओझा र सहसचिवमा समीक्षा राना मगर चयन भएका छन् ।

सर्कलका सदस्यहरूमा शिवानी ओझा, प्रविन विक, ऋतिक रुपाखेती, रोजी थापा मगर, सुसान गुरुङ रहेका छन् ।

सर्कलको शिक्षक नायकमा जयराम सुवेदी, सहनायकमा लक्ष्मी न्यौपाने ओझा र संरक्षकमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहेका छन् ।