
काठमाडौँ । क्यारो फिल्म्स ले निर्माण गर्ने भनिएको नेपाली चलचित्र ‘लू’को सूटिंग आउँदो मंसिरबाट हुने भएको छ ।
नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास लू को अधिकार क्यारो फिल्म्सले केही समय अघि लिएको थियो ।
हालै मात्र संगीत निर्देशकका रूपमा क्यारो फिल्म्सले कालीप्रसाद बास्कोटालाई आबद्ध गरेको छ । लू चलचित्रका निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटाबीच सम्झौतामा हस्ताक्षर भएको छ ।















प्रतिक्रिया