२ कार्तिक २०८३, सोमबार

चन्द्रागिरिमा एक पुरुषको शव फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ६ असार । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा एक जना पुरुषको शव फेला परेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ स्थायी घर भएका रामकाजी थापा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी दिनेशराज मैनालीले जनाएका छन् ।

उनी बस्ने घरको चौथो तलाबाट तल खसेको हुनसक्ने प्रहरीले जनाएको छ ।

थामीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले बतायो ।