
काठमाडौँ, ६ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ ।
विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म गाडी भाडा वृद्धि गरेको हो ।
कहाँ कति बढ्यो गाडी भाडा ?















प्रतिक्रिया