१ कार्तिक २०८३, आइतबार

नेपालको एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत नेपालले सेमिफाइनलमा स्थान पक्का बनाएको छ ।

सोमबार भएको खेलमा नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।

यो जितसँगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।