२ कार्तिक २०८३, सोमबार

यस्तो छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

आइतबार नगरसभाको ११ औँ अधिवेशनमार्फत महानगरका मेयर बालेन (बालेन्द्र) साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित बनेका साहले नीति तथा कार्यक्रममा स्थानीय नेवाः रक्सी ‘ऐला’ लाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने, पानी पुनर्भरणका लागि सबै कार्यालयहरुका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ बनाउने, महानगरमा ‘एम्फी थिएटर’ बनाउनेसम्मका योजनाहरु समेटेका छन् ।

महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने, फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गीकरण गर्ने आदि कार्यक्रमहरु साहले उल्लेख गरेका छन् ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठः