२ कार्तिक २०८३, सोमबार

सेयर बजारमा पहिरो, ३७ अंकले घट्यो नेप्से

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । साताका पहिलो कारोबार दिन आइतबार शेयर बजारमा पहिरो गएको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३७.२७ अंकले घटेको छ । आइतबार घटेसँगै सेयर बजार १९३४.११ बिन्दुमा झरेको छ ।

आजको दिन अधिकांश कम्पनीहरुले गुमाएका छन् । आइतबार २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच हुँदा यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।