
काठमाडौँ । प्रियंका जोशी मिस नेपाल-२०२२ को विजेता बन्न सफल भएकी छन् ।
शनिबार ललितपुरको गोदावरीमा आयोजित फिनालेमा जोशीले मिस नेपालको ताज पहिरिएकी हुन् ।
त्यस्तै मिस नेपाल अर्थ शरिसा श्रेष्ठ तथा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का बन्न सफल भएका छन् ।
प्रतियोगितामा २४ जना सुन्दरीहरुले सहभागीता जनाएका थिए ।
हेर्नुस् तस्वीरमा:


















प्रतिक्रिया